Ø नेपालमा विद्युतको इतिहास

सित देशहरुमा अठारौं शताब्दीदेखि विद्युत् उत्पादन सुरु भयो तर नेपालमा भने विक्रम सम्बत 1968 माविक प्रधानमन्त्री चन्द चन्द्रशमशेरको पालामा फर्पिङ जलविद्युत केन्द्रको स्थापना  भएदेखि विद्युतीय सुरु भएको हो त्यो नै नेपालको पहिलो जलविद्युत केन्द्र हो त्यसको उत्पादन क्षमता 500 KW रहेको थियो र त्यसले पाटन र काठमाडौँ केही क्षेत्रमा मात्र विद्युत् उपलब्ध गराएको थियो त्यसको केही समयदेखि सुन्दरीजल जलविद्युत केन्द्रको स्थापना भयो त्यसले पनि काठमाडौँ ओरिपरी मात्र सेवा पुर्याउन सक्यो 2007 सालमा प्रजातन्त्रको आगमनपछि केही ठूला hydopower हरूको विकास भयो फर्पिङ र सुन्दरीजल dubai हाल चल्ने अवस्थामा छैनन् नेपालको सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी जलविद्युत केन्द्र 2074 पौष  सम्म maa यसको क्षमता 144 मेगावाट छ Syangja जिल्लामा पर्दछ जलसम्पदामा नेपाल विश्वकै दोस्रो धनी देशमा brazil पहिलो हो तथापि जलविद्युत उत्पादनको हिसाबले नेपाल विश्वमै छैठौं स्थानमा चीन पहिलो हो नेपालको कुल उत्पादन क्षमता 83 हजार मेगावाट रहेको छ तर हालसम्म ma लगभग 800 मेगावाट उत्पादन भएको छ वास्तवमा आर्थिक हिसाबले नेपालको कुल जलविद्युत उत्पादन क्षमता 43 हजार मेगावाट हो त्यसैले जलस्रोतको धनी देश नेपालमा अझै पनि धेरै जनता अध्यारोमा बस्न बाध्य भइरहेका छन् विद्युतको विकासक्रम पछि नै छ