प्रकाश, ताप, चुम्बकीय आदिशक्तिहरु जस्तै विद्युत पनि एकप्रकारको शक्ति हो जस्को कुनै ठाउँ हुँदैन त्यसलाई देख्न सकिँदैन मात्र छोएर वा मिटरले नापेर महसुस गर्न सकिन्छ विश्वमाna  चित्रमा विद्युतको विकास आजभन्दा 2500 सय वर्षअगाडि देखि नै भएको मानिन्छ

 सामान्य अर्थमा electron प्रभावलाई विद्युत भनिन्छ यो ग्रीक शब्द (Electricus) बाट आएको हो जसको अर्थ amber जस्तै बस्तु भन्ने बुझिन्छ l आजभन्दा लगभग 2500 सय वर्षअगाडि युनानी भाषामा amber lai electron भनेर बुझिन्थ्यो यसको प्रभावलाई विद्युत भनिन्थ्यो तसर्थ विद्युतको मुख्य पदार्थ नै electron हो यसलाई electric  charge KO प्रभावले देखिने विभिन्न असरहरु सँग व्याख्या गर्न सकिन्छ जस्तै उदाहरणको लागि chatyang स्थिर बिद्युत पनि  electronic chares ko prabhab charko परवाह वा electron ko प्रवाहकाे कारणले भएको हो विद्युतले electromagnetic field